नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीले विरोध प्रदर्शन गरेका छन्। ऐन तथा नियमावलीका सम्बन्धमा सरोकारवालासँग कुनै छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै शुक्रबार नास्टको प्रांगणमा कर्मचारीले प्रदर्शन गरेका हुन्। विज्ञान प्रविधि तथा नवप्रवर्तन महावीर पुनले नैतिक जिम्मेवारी लिनुपर्ने उनीहरूको भनाइ छ। नास्टको ऐन तथा नियमावली सरोकारवालास...
अध्यादेशको विरोध गर्दै नास्टका कर्मचारी प्रदर्शनमा

Read Complete Original Article
Published originally on नेपालखबर






