अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणका अभियुक्त उनकै श्रीमान् नरेश भट्टले अन्तत: अदालतमा आफ्नी पत्नीले आत्महत्या गरेको र आफूले शव व्यवस्थापन मात्र गरेको बयान दिएका छन्। अदालतमा आफ्नो बयानको दोस्रो दिन भट्टले गरेको दाबीअनुसार सन् २०२४ जुलाई २९ को रात उनी मुख्य बेडरुमभन्दा केही पर रहेको अर्को कोठ...
अदालतमा नरेशको बयान : ममतालाई मैले मारेको होइन, शव व्यवस्थापन मात्र गरेको हुँ

Read Complete Original Article
Published originally on नेपालखबर






