Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

अडियो प्रकरणपछि गगनको जवाफ : ‘तपाईंको सभापति कमजोर नैतिक धरातलमा उभिएको छैन’

Share:WhatsAppFacebookX (Twitter)Telegram
अडियो प्रकरणपछि गगनको जवाफ : ‘तपाईंको सभापति कमजोर नैतिक धरातलमा उभिएको छैन’
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको बताएका छन्। इनम सापकोटाले नाम जोडेर सार्वजनिक भएको अडियो प्रकरणलाई लिएर आफूविरुद्ध विभिन्न भाष्य निर्माण गरेर प्रहार गर्न खोजिएको भन्दै उनले त्यसबाट आफू नडराउने र सरकारलाई प्रश्न गर्न नछाड्ने स्पष्ट पारेका छन्। अडियो प्रकरणपछि आफ्नो धारणा सार्वजनिक गर्दै थापाले आफू स्वच्छ रहेको दाबी […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
होटल द्वारिकाजमा पुगेर गगनले भेटे भारतीय विदेश सचिव मिस्रीलाई
PoliticsJust now

होटल द्वारिकाजमा पुगेर गगनले भेटे भारतीय विदेश सचिव मिस्रीलाई

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतीय विदेश सचिव विक्रम मिस्रीलाई काठमाण्डुको बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा पुगेर बिहीबार दिउँसो भेट गरेका छन्। होटल द्वारिकाजमा भएको भेटवार्तामा कांग्रेस नेता एवम् पूर्वसांसद सुनिल शर्मा पनि सहभागी थिए। यो भेट दिउँसो पौने १ बजेदेखि करिब २० मिनेटम्म चलेको थियो। भेटवार्तापछि भारतीय विदेश सचिव मिश्री विमानस्थलतर्फ प्रस्थान गरे। भारतीय विदेश […] ...

काठमाण्डुपाटी
विपक्षीहरू एकजुट हुँदै गर्दा सत्तापक्षमा दुई धार !
PoliticsJust now

विपक्षीहरू एकजुट हुँदै गर्दा सत्तापक्षमा दुई धार !

काठमाण्डु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको सम्बन्धमा देखिएको दूरी पछिल्लो समय सार्वजनिक रूपमै छताछुल्ल हुन थालेको छ। सरकारका निर्णयबारे पार्टीका नेताहरूले अनभिज्ञता प्रकट गर्ने र सरकारी पक्षले पार्टीकै निर्देशनमा निर्णय भएको दाबी गर्ने क्रमले सत्तापक्षभित्र दुई धार रहेको संकेत गरेको छ। यसको ठीक विपरीत, सरकारका पछिल्ला कदमहरूप्रति असन्तुष्ट प्रतिपक्षी दलहरू भने साझा धारणा […] ...

काठमाण्डुपाटी
सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन : नागरिकको सुरक्षामा कुनै कमजोरी नगर्नू
PoliticsJust now

सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन : नागरिकको सुरक्षामा कुनै कमजोरी नगर्नू

प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री शाहले समग्र शान्ति–सुरक्षाको अवस्था र चाडपर्वका बेला नागरिकको सुरक्षाका लागि गरिएको व्यवस्थापनबारे जानकारी लिएका हुन् । ब्रिफिङमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए । प्रधानमन्त्... ...

फरकधार
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
PoliticsJust now

लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् । ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play