काठमाडौं । क्लोज आउटको समस्या हटाउन स्वचालित इडीआईएस (अटो इडीआईएस) प्रणाली लागू गर्ने तयारी अघि बढेको छ । धितोपत्र बिक्री गरेपछि समयमै इडीआईएस गर्न नसक्दा लगानीकर्ताले तिर्नुपर्ने क्लोज आउटको समस्या समाधानका लागि सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले अध्ययन प्रतिवेदन नेपाल धितोपत्र बोर्डमा बुझाएको छ । प्रस्तावित प्रणाली कार्यान्वयन भएमा लगानीकर्ताले बिक्री गरेको …
'अटो इडीआईएस'को तयारी गर्दै बोर्ड, क्लोज आउटको समस्या हट्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






