Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

'अज्ञात पदार्थ' फैलिएपछि म्यानचेस्टरमा डन टोलिभरको कन्सर्टबाट १२ हजार दर्शक बाहिर निकालिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
'अज्ञात पदार्थ' फैलिएपछि म्यानचेस्टरमा डन टोलिभरको कन्सर्टबाट १२ हजार दर्शक बाहिर निकालिए
Photo / Coverage: कान्तिपुर

म्यानचेस्टरको को-अप लाइभ एरिनामा 'अज्ञात पदार्थ' फैलिएपछि हजारौं दर्शकलाई बाहिर निकालिएको प्रहरीले जनाएको छ । घटनामा ८० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ भने एक जना अस्पताल भर्ना भएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास
Latest NewsJust now

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास

जनकपुर–अयोध्या रेल र दार्चुला–धार्चुला मोटरेबल पुलको संयुक्त उद्घाटन, ६६९ मेगावाटको तल्लो अरुण, सिलिगुडी–झापा पाइपलाइन र वनबासा आईसीपीको शिलान्यास, मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, विभिन्न क्षेत्रमा ८ समझदारी ...

कान्तिपुर
जीवाश्म इन्धन हटाउने प्रतिबद्धतामा मतभेद, जलवायु सम्मेलन निष्कर्षविहीन
Latest NewsJust now

जीवाश्म इन्धन हटाउने प्रतिबद्धतामा मतभेद, जलवायु सम्मेलन निष्कर्षविहीन

• टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा साझा निष्कर्षविहीन भएको छ। • विभिन्न देशहरूले प्रस्तावित दस्तावेजमा जीवाश्म इन्धनको स्पष्ट प्रतिबद्धता नसमेटिएकोमा असन्तुष्टि जनाएका छन्। • सम्मेलनका अध्यक्षले केही मुलुकका अडान कडा रहेकाले सहमति जुटाउन कठिन भएको बताएका छन्, तर स्वच्छ ऊर्जातर्फको संक्रमण अपरिहार्य रहेको बताएका छन्। ...

नेपालबहस
रेग्मी र बानियाँलाई तारानाथ–धनेश्वरी स्मृति पुरस्कार
Latest NewsJust now

रेग्मी र बानियाँलाई तारानाथ–धनेश्वरी स्मृति पुरस्कार

म्याग्दी । तारानाथ–धनेश्वरी स्मृति प्रतिष्ठानले साहित्यकार रेखाकौशल रेग्मी र पत्रकार प्रताप बानियाँलाई तारानाथ–धनेश्वरी स्मृति पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले सोमबार आयोजित समारोहमा रेग्मी र बानियासहित आठ विद्यार्थीलाई पनि पुरस्कृत गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement