Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
Photo / Coverage: अनलाइन खबर

२८ कात्तिक, अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति बुढा बासाल्ला नजिकैको भिरबाट लडेर १५० मिटर तल खसेका थिए । बुढासँगै आएका सोही…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
OthersJust now

विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले राजीनामा दिएका छन् । यादवले राजीनामा दिएको घोषणा गरेका छन् । उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि आज प्रदेश सभाको बैठक बसेको ...

पर्दाफास
पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह
OthersJust now

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

२८ कात्तिक, भद्रपुर (झापा) । झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ । बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गएिकाले प्रशासनले समयमा बाली भित्र्याउन आग्रह गरेको हो । शुक्रबार बिहान हात्तीको आक्रमणबाट बुद्धशान्तिमा एक जना घाइते… ...

अनलाइन खबर
चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू
OthersJust now

चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । मुख्य सचेतक बुर्लाकोटीले भ्रमणको आवश्यक तयारी र प्रभावकारी सहभागिताका… ...

अनलाइन खबर
गृहमन्त्री गुरुङ र यूएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता
OthersJust now

गृहमन्त्री गुरुङ र यूएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासमा दूतावासका अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन यूएई पुगेका गृहमन्त्री गुरुङले शनिबार दूतावासमै पुगेर अधिकारीहरूसँग छलफल गरेका हुन गृहमन्त्री गुरुङ यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए। ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play