Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

अङ्ग्रेजी भाषा दक्षतामा नेपाल दक्षिण एसियामा पहिलो, विश्व वरीयतामा कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
अङ्ग्रेजी भाषा दक्षतामा नेपाल दक्षिण एसियामा पहिलो, विश्व वरीयतामा कति ?
Photo / Coverage: अनलाइन खबर

९ मंसिर, काठमाडौँ । सन् २०२६ को विश्वव्यापी अङ्ग्रेजी भाषा दक्षता सूचकाङ्क अर्थात् ईएफ ईपीआई २०२६ मा नेपाल एसियाली मुलुकहरूमध्ये चौथो र दक्षिण एसियामा पहिलो स्थानमा परेको छ। अन्तर्राष्ट्रिय शिक्षा संस्था ईएफ एजुकेसन फर्स्टले हालै सार्वजनिक गरेको प्रतिवेदनका आधारमा सी-एसिया स्ट्याट्सले प्रकाशन गरेको एसियाली सूचीअनुसार नेपालले ५१८ अङ्क प्राप्त गरेको हो। विश्वका ११७ देश तथा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हिमताल विस्फोटको जोखिम घटाउन ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना, चार हिमतालको सतह घटाउने तयारी
OthersJust now

हिमताल विस्फोटको जोखिम घटाउन ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना, चार हिमतालको सतह घटाउने तयारी

सरकारले हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिब्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्युनिकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो । हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल लेक आउटबस्र्ट फ्लड–ग्लोफ) तथा जलवायु परिवर्तनजन्य ...

पर्दाफास
चितवन राष्ट्रिय निकुञ्जमा १ हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थापन गरिँदै
OthersJust now

चितवन राष्ट्रिय निकुञ्जमा १ हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थापन गरिँदै

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ । वन्यजन्तुको आहार, बासस्थान र जैविक विविधता संरक्षणलाई लक्षित गरी घाँसे मैदान तथा सिमसार क्षेत्र व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राखिएको हो । ...

मकालु खबर
प्रधानमन्त्रीको भ्रमणका उलपब्धिबारे प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ : महामन्त्री पौडेल
OthersJust now

प्रधानमन्त्रीको भ्रमणका उलपब्धिबारे प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ : महामन्त्री पौडेल

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धिहरू आधिकारिक रूपमा सार्वजनिक गर्न माग गरेको छ । बुधबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री प्रदीप पौडेलले यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्री शाहको भारत भ्रमण नेपाली जनताको अपेक्षाअनुसार उपलब्धीमूलक हुन नसकेको पनि बताए ।… ...

अनलाइन खबर
बालश्रमको उमेरहद १३ कि १५ ? सरकार र सांसदबीच मतभेद
OthersJust now

बालश्रमको उमेरहद १३ कि १५ ? सरकार र सांसदबीच मतभेद

बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि संसदीय समितिमा सुरु भएको सैद्धान्तिक छलफलमै बालबालिकालाई श्रममा लगाउन सकिने न्यूनतम उमेर हदबारे सरकार र सांसदबीच मतभेद देखिएको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement