Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

२२ करोड बराबरको सेतो हेराइनसहित लागुऔषधका अन्तर्राष्ट्रिय तस्कर पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
२२ करोड बराबरको सेतो हेराइनसहित लागुऔषधका अन्तर्राष्ट्रिय तस्कर पक्राउ
Photo / Coverage: अनलाइन खबर

२९ कात्तिक, काठमाडौं । २२ करोड रुपैयाँ बराबरको कोकिनसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी नाम गरेका व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए । हवाई मार्ग हुँदै लागुऔषध ओसारपसार हुनसक्ने भन्दै संकित व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेको प्रहरीले बताएको छ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रामायण’ को ४ हजार करोड बजेटमाथि बहस
OthersJust now

‘रामायण’ को ४ हजार करोड बजेटमाथि बहस

फिल्ममेकर राम गोपाल वर्माले फेरि एकपटक रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ को प्रशंसा गरेका छन् । उनले आफ्नी आमाले समेत टिकट किनेर अरूलाई फिल्म देखाइरहेको बताएका छन् । यससँगै उनले फिल्मका निर्माता नमित मल्होत्राको व्यावसायिक रणनीतिको पनि प्रशंसा गरेका छन् । राम गोपाल वर्माले पछिल्लो समय रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ को खुलेर प्रशंसा गर्ने… ...

अनलाइन खबर
बिरालो र खरायोको खानाभित्र लुकाएर ल्याइएको साढे ५ किलो हेरोइनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
OthersJust now

बिरालो र खरायोको खानाभित्र लुकाएर ल्याइएको साढे ५ किलो हेरोइनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ। थाइल्यान्डबाट काठमाडौं ल्याइएको उक्त लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार शनिबार बिहान शङ्का लागेर गरिएको जाँचका क्रममा भारतीय नागरिकको लगेजबाट सेतो हेरोइन बरामद भएको हो। पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका ५२ वर्षीय रेवराज टिघारे रहेका ...

पर्दाफास
क्रिटिकल केयर मेडिसिन सोसाइटीको अध्यक्षमा डा. अर्याल
OthersJust now

क्रिटिकल केयर मेडिसिन सोसाइटीको अध्यक्षमा डा. अर्याल

३० कात्तिक, काठमाडौं । नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससीसीएम) को अध्यक्षमा डा. दिप्तेश अर्याल चयन भएका छन् । संस्थाको तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. सविन कोइराला, महासचिवमा डा. प्रदीप तिवारी र कोषाध्यक्षमा डा. ललितकुमार राजवंशी निर्वाचित भएका छन् । त्यस्तै, सहसचिवमा डा. किशोर खनाल… ...

अनलाइन खबर
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
OthersJust now

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play