११ मंसिर, काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा धरान टिमको स्वामित्व हिमालय स्पोर्ट्सले लिएको छ । आगामी फागुन १ गतेदखि सुरु गर्ने भनिएको एनएफएलका लागि शुक्रबार तीन नयाँ टोलीको नाम घोषणा गरिएको हो । छनोट भएका टोलीमध्ये धरानको प्रतिनिधित्व धरान बुल्स एफसीले गर्नेछ । जसमा धरानको स्वामित्व हिमालय टेलिभिजन नेटवर्कअन्तर्गतको हिमालय स्पोर्ट्सले…
हिमालय स्पोर्ट्सको स्वामित्वमा धरानको टिम, दयाहाङ र केन्द्र लिम्बु पनि साझेदार

Read Complete Original Article
Published originally on अनलाइन खबर






