सानो समूहले आफैंलाई राज्य ठान्दैछ : गगन थापा

'केही सानो समूहले 'वी आर द स्टेट' भन्न थाले। शक्तिको स्वेच्छाचारी प्रयोग भयो। सरकारमा बसेका मान्छेहरूलाई आफ्नो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्यो। यो प्रवृत्ति जस्तो देखियो। यसले हद नाघेको छ।’
Read Complete Original Article
Published originally on अनलाइन खबर






