काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सम्पन्न भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा शनिबार बिहानदेखि भएको सुनुवाइपछि पाण्डेको प्रक्रिया टुंगिएको हो । पाण्डेको सुनुवाइ सकिएलगत्तै समितिले...
सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकिएसगै डाँगीको सुरु

Read Complete Original Article
Published originally on रातोपाटी





