Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते
Photo / Coverage: अनलाइन खबर

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ वर्षीय कार्यवाहक वडा अध्यक्ष भीमबहादुर बूढा घाइते भएका हुन् । बिहीबार दिउँसो करिब ४ बजेतिर सडक निर्माण भइरहेको स्थानमा माथिबाट…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते
OthersJust now

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०२००३प ८१५५ नम्बरको स्कुटी एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते… ...

अनलाइन खबर
विपद्का कारण चितवनमा बाटो एकतर्फी, गोरखामा पूर्ण अवरोध
OthersJust now

विपद्का कारण चितवनमा बाटो एकतर्फी, गोरखामा पूर्ण अवरोध

विपद्का घटनाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा आवागमन मार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः२० सम्म सार्वजनिक गरेको सूचना अनुसार बागमती र गण्डकी प्रदेशमा विपद्का कारण यातायात प्रभावित भएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ४, घोप्टे भिर (पृथ्वी लोकमार्ग) बाटो बन्द भएको उक्त खण्डमा यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ । बाढीका कारण आरूघाट गाउँपालिका वडा ...

पर्दाफास
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५५७ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५५७ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०६, सिसिटिभिमार्फत २५, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८४, हर्न निषेधमा २, अवस्था ठिक नभएको ९ जना र अन्यमा २८९ जना चालकलाई कारबाही गरिएको ट्राफिक ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play