१३ मंसिर, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘ढुक्कको कनेक्सन’ अभियान सुरु गरेको छ । कम्पनीले अभियानअन्तर्गत ‘तुरुन्तै’, ‘फ्री वर्ल्डलिंक वाइफाइ’ र ‘टाइम ब्याक’ गरी ग्राहकसँग तीनवटा प्रतिबद्धता सार्वजनिक गरेको छ । इन्टरनेटमा समस्या आउँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क वाइफाइ सुविधा र व्यापक सेवा…
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान, समस्या समाधान नभए २ दिन निःशुल्क इन्टरनेट

Read Complete Original Article
Published originally on अनलाइन खबर






