ब्राजिलको राष्ट्रपतिमा लुलाको विजयले वामपन्थीहरूलाई आशा दिएको हुन सक्छ । तर आशा आफैंमा परिवर्तन होइन । त्यसलाई परिणाममा बदल्न संगठन, नीति, संस्थागत सुधार र निरन्तर जनसहभागिता आवश्यक हुन्छ।
लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती

Read Complete Original Article
Published originally on कान्तिपुर






