इलाम : सामाजिक सेवामा सक्रिय लायन्स क्लबका पदाधिकारीलाई नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा संस्थागत व्यवस्थापनमा थप दक्ष बनाउने उद्देश्यले लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी नेपालले इलाममा दुईदिने ‘डिस्ट्रिक्ट लायन्स लिडरसिप इन्स्टिच्युट’ (डीएलएलआई) प्रशिक्षण सुरु गरेको
लायन्समा सक्षम नेतृत्व निर्माण गर्न इलाममा दुईदिने प्रशिक्षण, ३९ पदाधिकारी सहभागी
_sSP6SkYalp.webp)
Read Complete Original Article
Published originally on प्रदेश खबर






