ओमानको अल अमेरातमा भारतले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । विपिन शर्माको कप्तानीमा रहेको नेपाली ४२.३ ओभरमा १ सय २८ रनमा अलआउट भएको थियो ।
यू–१९ एसिया कप : भारतसँग नेपालको १० विकेटको हार

Read Complete Original Article
Published originally on कान्तिपुर






