काठमाडौँ : कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले राइजिङ स्टार्स एसिया कपमा पहिलो जित निकालेको छ । कतारमा आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको हो । यूएईले
यूएईलाई हराउँदै नेपालले राइजिङ स्टार्स एसिया कपमा पहिलो जित निकाल्यो

Read Complete Original Article
Published originally on प्रदेश खबर






