Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Photo / Coverage: अनलाइन खबर

२४ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युद्धमा ज्यान गुमाएका ब्रिटिश सैनिकप्रति श्रद्धाञ्जली, नेपालको तर्फबाट राजदूतले के भने ?
OthersJust now

युद्धमा ज्यान गुमाएका ब्रिटिश सैनिकप्रति श्रद्धाञ्जली, नेपालको तर्फबाट राजदूतले के भने ?

२४ कात्ति, लन्डन । युद्धमा ज्यान गुमाएका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न बेलायत सरकारले विशेष कार्यक्रम गरेको छ । आइतबार लन्डन ह्वाइटहलस्थित युद्ध स्मारक सेनोताफमा ‘रिमेम्बरेन्स सन्डे’ कार्यक्रम भएको हो । ‘रिमेम्बरेन्स सन्डे’ पहिलो विश्वयुद्ध अन्त्यको वार्षिकोत्सव नोभेम्बर ११ नजिक नोभेम्बरको दोस्रो आइतबार मनाइन्छ । दुई मिनेट मौनधारण गर्दै बेलायती राजा चाल्र्स तृतीयले नेतृत्व गरेको उक्त… ...

अनलाइन खबर
राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण
OthersJust now

राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

२४ कात्तिक, तुलसीपुर (दाङ) । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ । जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द वलीले बताए । उनका अनुसार दाङ र प्युठानको दोभानदेखि बाँकेको भारतीय सिमानासम्म कूल १५७.६ किमी लम्बाई रहेको पश्चिम राप्ती… ...

अनलाइन खबर
कस्तो हुनेछ आजको मौसम ?
OthersJust now

कस्तो हुनेछ आजको मौसम ?

२४ कात्तिक, काठमाडौं । आज दिउँदो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । त्यस्तै, देशका हिमाली भू– भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play