म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मंगलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्याएको छ । हावाहुरीले नारच्याङस्थित १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनुका
म्याग्दीमा बेमौसमी हावाहुरीको वितण्डा : जलविद्युत् आयोजनामा करोडौँको क्षति, टेन्ट उडाएपछि पर्यटकको बिचल्ली

Read Complete Original Article
Published originally on प्रदेश खबर


_6T91t2BA0c.webp)



