विराटनगर । मोरङका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले करिब साढे सात लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएका सात लाख ४९ हजार ५६५ रुपैयाँ बराबरका सामान शुक्रबार बरामद गरिएको हो। सशस्त्र
मोरङमा साढे सात लाख बराबरका अवैध सामान बरामद, सिटी सफारीदेखि चौपायासम्म नियन्त्रणमा

Read Complete Original Article
Published originally on प्रदेश खबर






