Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

मामाघर गएका बालकको राप्ती नदीमा डुबेर मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
मामाघर गएका बालकको राप्ती नदीमा डुबेर मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

घोराही (दाङ) । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा आज बिहान ११ः०० बजे नुहाउने क्रममा डुबेका थिए । नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतक बालकको शव हाल लमही अस्पतालमा राखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुस–युक्रेन शान्तिवार्तामा युरोपको भूमिका सुनिश्चित गर्न जी–७मा अमेरिकी विदेशमन्त्री रुबियोलाई कूटनीतिक दबाब
Latest NewsJust now

रुस–युक्रेन शान्तिवार्तामा युरोपको भूमिका सुनिश्चित गर्न जी–७मा अमेरिकी विदेशमन्त्री रुबियोलाई कूटनीतिक दबाब

काठमाडाैँ। रुस–युक्रेन युद्ध अन्त्यका लागि हुने शान्तिवार्तामा युरोपेली देशहरूको भूमिका सुनिश्चित गर्न युरोपेली विदेशमन्त्रीहरूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई दबाब दिएका छन् । अमेरिकाको मध्यस्थतामा संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा रुस र... ...

रातोपाटी
भाइटिकाको अन्तिम तयारी
Latest NewsJust now

भाइटिकाको अन्तिम तयारी

काठमाडौँ, कात्तिक २४ गते । भाइटिकाको अन्तिम तयारी घरघरमा भइरहेको छ । यसवर्षको तिहारको महत्वपूर्ण दिन भाइटीका भोलि बुधबार हर्षोल्लासका साथ मनाइदैछ । भाइटिकाको दिन दिदीबहिनीले आफ्ना... ...

गोरखापत्र
सुदूरपश्चिमलाई पहिलो झड्का, विनोद भण्डारी रन आउट
Latest NewsJust now

सुदूरपश्चिमलाई पहिलो झड्का, विनोद भण्डारी रन आउट

काठमाडौँ । सुदूपश्चिम रोयल्सले जनकपुरविरुद्ध पहिलो विकेट गुमाएको छ । ओपनर विनोद भण्डारी १० बलमा १० रन बनाएर रन आउट भएका हुन् । जनपुरविरुद्ध सुदूरले टस जितेर ब्याटिङ रोजेको हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play