विराटनगर । मोरङको पथरीशनिश्चरेमा साथीहरूसँग माछा मार्न पोखरीमा पसेका एक युवकको डुबेर मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–५ महुलीबारीका २७ वर्षीय माराङ किस्कुको सोमबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय डिकबहादुर
माछा मार्न पोखरीमा पसेका मोरङका २७ वर्षीय युवकको डुबेर मृत्यु

Read Complete Original Article
Published originally on प्रदेश खबर






