Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

मागअनुसारको ग्यासको आयात बढाउन आयल निगमको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
मागअनुसारको ग्यासको आयात बढाउन आयल निगमको निर्देशन
Photo / Coverage: पर्दाफास

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले ग्यास उद्योगलाई पत्राचार गर्दै देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगलाई विभिन्न निर्देशन दिएको हो । निगमले सबै एलपी ग्यास उद्योगहरूलाई बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी ग्यास मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाई आपूर्ति प्रणालीमा ल्याउन आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
न शुल्क, न गृहकार्य, न अंकको होड : यस्तो छ नेदरल्यान्ड्सको शिक्षा
OthersJust now

न शुल्क, न गृहकार्य, न अंकको होड : यस्तो छ नेदरल्यान्ड्सको शिक्षा

विद्यालय भन्नेबित्तिकै धेरै बालबालिकाको आँखाअघि किताब, कपी, गृहकार्य, परीक्षा र नम्बरको दौड आउँछ । कक्षामा राम्रो गर्नुपर्ने दबाब, अरूभन्दा अगाडि हुनुपर्ने प्रतिस्पर्धा र अभिभावकको अपेक्षाबीच उनीहरूको बाल्यकाल बितिरहेको हुन्छ । तर, शिक्षा भनेको परीक्षा दिनु र राम्रो अंक ल्याउनु मात्रै हो त ? खेल्नु, रमाउनु, साथी बनाउनु, आफ्नो रुचि खोज्नु र तनावमुक्त भएर हुर्कन पाउनु… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement