• भूमि प्रशासन कार्यालय ताप्लेजुङले चालु आवमा गत आवको तुलनामा दोब्बर राजश्व संकलन गरेको छ। • कार्यालयले चालु आवको तीन महिनामा १ करोड ११ लाख ३७ हजार ४३४ रुपियाँ राजश्व संकलन गरेको छ। • जलविद्युत आयोजनाहरूको दृष्टि बन्धक र लिखत पारित वृद्धि भएकाले राजश्वमा वृद्धि भएको जानकारी प्राप्त भएको छ।
भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा दोब्बर राजश्व संकलन

Read Complete Original Article
Published originally on नेपालबहस






