भारतमा श्रमिकहरु मौखिक सहमति वा बिचौलियामार्फत काममा जाने गरेका छन् । कार्यस्थलमा दुर्घटना हुँदा, अंगभंग हुँदा वा मृत्यु हुँदा क्षतिपूर्ति पाउने स्पष्ट व्यवस्था छैन । भारतमा श्रम अधिकार र सामाजिक सुरक्षामा पहुँचसमेत सुनिश्चित हुन सकेको छैन ।
भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

Read Complete Original Article
Published originally on अनलाइन खबर






