Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

भाटभटेनीको टंगाल शाखा आजदेखि २४ सै घण्टा खुल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाटभटेनीको टंगाल शाखा आजदेखि २४ सै घण्टा खुल्ने
Photo / Coverage: अनलाइन खबर

ग्राहकहरूले रातिको समयमा पनि किनमेल गर्न सकुन् भन्ने उद्देश्यले टंगाल शाखा चौबिसै घण्टा खुला गर्न लागिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्राफिकको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा
OthersJust now

ट्राफिकको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा

१ मंसिर, काठमाडौं । चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ‘बुलेट अपरेसन’ अभियान अन्तर्गत नियमविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने,… ...

अनलाइन खबर
हिमाली मुद्दा औपचारिक एजेन्डाबाहिर, जलवायु वित्तमा फेरि अर्को मार्गचित्र
OthersJust now

हिमाली मुद्दा औपचारिक एजेन्डाबाहिर, जलवायु वित्तमा फेरि अर्को मार्गचित्र

नेपालले उठाएको मूल मागलाई औपचारिक एजेन्डाका रूपमा स्वीकार गर्नुको सट्टा अध्यक्षीय परामर्श, सहायक निकायका संवाद र आगामी सम्मेलनमा छलफल गर्ने प्रक्रियातर्फ सारिएको देखिन्छ । यो विषयलाई पूर्ण रूपमा अस्वीकार गरिएको भन्नुभन्दा पनि यसको राजनीतिक र संस्थागत प्राथमिकता कमजोर पारिएको भन्नु बढी सान्दर्भिक हुन्छ । ...

अनलाइन खबर
रसुवाको डिल्पु कुण्ड : पर्यटकीय सम्भावना, पूर्वाधारको अभाव
OthersJust now

रसुवाको डिल्पु कुण्ड : पर्यटकीय सम्भावना, पूर्वाधारको अभाव

१ मङ्सिर, रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले धनी छ । यहाँका गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता पर्यटकीय गन्तव्य स्वदेश तथा विदेशमा परिचित भए पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा छन् । यस्तै, ओझेलमा परेको तर नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको स्थान हो, डिल्पु कुण्ड । समुद्री सतहबाट करिब… ...

अनलाइन खबर
टमाटरखेतीको केन्द्र बन्दै टोड्के गाउँ, वार्षिक सवा करोडको बिक्री
OthersJust now

टमाटरखेतीको केन्द्र बन्दै टोड्के गाउँ, वार्षिक सवा करोडको बिक्री

१ मङ्सिर, इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ । स्थानीय किसान प्रदीप राईले १० वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आएका छन् । निरन्तरको मिहिनेत र… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play