झापा : बिर्तामोडको भद्रपुर रोडस्थित स्टार डान्सबारमा फेरि कुटपिटको घटना भएको छ। पटक–पटक विवाद, झैझगडा र प्रहरी कारबाहीमा पर्दै आएको उक्त डान्सबारमा शुक्रबार कर्मचारीमाथि कुटपिट भएको हो। बिर्तामोड नगरपालिका–४ मा रहेको स्टार डान्सबारका कर्मचारीमाथि बिहान करिब
बिर्तामोडको स्टार डान्सबारमा फेरि कुटपिट, कर्मचारी अस्पताल भर्ना

Read Complete Original Article
Published originally on प्रदेश खबर



_tnicwcxwvd_RKV7kUZg6N.webp)


