बालपनमा चरम गरिबी झेलेका पुटिन कसरी बने शक्तिशाली देशको राष्ट्रपति ? (भिडियो)

काठमाडौँ । एउटा साधारण परिवारको त्यो बालक, जोसँग मिठो खाना थिएन । लगाउने राम्रो नाना थिएन । तर त्यही साधारण बालक आज विश्वकै शक्तिशाली देशको पटक–पटक प्रमुख बने । ...
Read Complete Original Article
Published originally on रातोपाटी






