बाराको फेटामा स्वास्थ्य कार्यालय उद्घाटनको विवादमा गोली चल्यो, एक जना गम्भीर घाइते, १० भन्दा बढी मोटरसाइकलमा आगजनी

बारा । बाराको फेटा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा विवाद हुँदा गोली चलेको छ। गोली लागेर एक जना गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित स्थानीयले १० भन्दा बढी मोटरसाइकलमा आगजनी गरेका
Read Complete Original Article
Published originally on प्रदेश खबर






