११ मंसिर, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी १० वर्षे रणनीतिक योजना तथा गुरुयोजना तयार गर्ने भएको छ । विगत १० वर्षको कार्यकालको समीक्षा तथा अध्ययन गरेर आगामी दशकका लागि गुरुयोजना निर्माण गर्न लागेको हो । गुरुयोजना निर्माणका लागि मुख्यमन्त्री किरण थापा मगरको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने निर्णय प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले…
बागमती प्रदेशले १० वर्षे रणनीतिक गुरुयोजना बनाउने

Read Complete Original Article
Published originally on अनलाइन खबर






