Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान
Photo / Coverage: अनलाइन खबर

२८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको जनाएको हो । विभागले हाल दक्षिणपूर्वी बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै सोमबार साँझसम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने बताएको छ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालमा एआई र उद्योग ४.०
OthersJust now

नेपालमा एआई र उद्योग ४.०

नेपालको आर्थिक विकाससम्बन्धी बहसमा सधैँ पूर्वाधार निर्माण, जलविद्युत्, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखिन्छ। तर विश्व अर्थतन्त्र एआई, रोबोटिक्स र उद्योग ४.० को प्रभावबाट तीव्र रूपमा परिवर्तन भइरहँदा, हामीले हाम्रा उद्योगहरूलाई कसरी प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने ? ...

अनलाइन खबर
सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने
OthersJust now

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

२८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको हो । सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय… ...

अनलाइन खबर
सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर
OthersJust now

सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

२८ कात्तिक, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह घाइते भएका हुन् । आक्रमणकारीले दुवै जनाको टाउको र अनुहारमा इँटाले प्रहार गरेको बताइएको छ । जिल्ला… ...

अनलाइन खबर
हिमालको ज्वरो
OthersJust now

हिमालको ज्वरो

ज्वरो निधारमा थियो व्यथा टाउकाको थिएन आँसु आँखाबाट खसिरह्यो तर समस्या आँखाको मात्र थिएन। ज्वरो आयो अनुहार रातोपिरो भयो गहबाट आँसुको भल बगिरह्यो अनुहारको सोह्र सिङ्गार पखालियो। कुरा यत्ति हो तर यत्ति नठान्नु ! ज्वरो आउनु सङ्केत मात्र हो यो त लक्षण हुन सक्छ कुनै महारोगको कुनै कसिङ्गरले बिझाएर बगेको होइन आँखाको पानी- आँसुको भल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play