गण्डकीका धार्मिक तथा ऐतिहासिक सम्पदा, पर्यटकीय गन्तव्यदेखि ओझेलमा परेका भूगोलसम्मलाई ‘गण्डकीका शालग्राम’ले समेटेको छ । हिमाल र पहाडप्रति मिथिलावासी लेखकको अनुराग तथा तिनको सौन्दर्य नियाल्ने दृष्टि भने विशिष्ट लाग्छ ।
पत्रकारका आँखामा गण्डकीका अनेक रङ

Read Complete Original Article
Published originally on कान्तिपुर






