भक्तपुर । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले नेपाल संवत् कुनै जाति वा समुदाय विशेषको नभई नेपालभित्र बस्ने सबै नेपालीको मौलिक संवत् भएको बताएका छन्। भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल...
नेपाल संवत् सबै नेपालीको साझा मौलिक संवत् हो: उपसभापति आचार्य

Read Complete Original Article
Published originally on रातोपाटी






