Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी

Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी
Photo / Coverage: अनलाइन खबर

६ मंसिर, विराटनगर । केशरकुमार बुढाथोकी निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । विराटनगरमा भएको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनमा अर्का उम्मेदवार कमलप्रसाद गौतमलाई १४० मतले पराजित गर्दै बुढाथोकी अध्यक्ष निर्वाचित भएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार बुढाथोकीले २७२ मत प्राप्त गरेका छन् । गौतमले १३२ मत पाएका छन्…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई तीन वर्षको जेल सजाय
OthersJust now

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई तीन वर्षको जेल सजाय

६ मंसिर, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन मिलाउने योजनामा संलग्न रहेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ। एनएसडब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो। अदालतले एक वर्षको न्यूनतम जेलमा बस्नुपर्ने अवधि तोकेको छ। अर्थात्,… ...

अनलाइन खबर
कार्तिक आर्यनको जन्मदिनमा करण जोहरले के दिए सरप्राइज ?
OthersJust now

कार्तिक आर्यनको जन्मदिनमा करण जोहरले के दिए सरप्राइज ?

बलिउड अभिनेता कार्तिक आर्यन आज आफ्नो ३६औं जन्मदिन मनाइरहेका छन् । जन्मदिनको विशेष अवसरमा उनको नयाँ फिल्म घोषणा गरिएको छ । फिल्मको नाम ‘कालिया’ हो । यसपटक अभिनेता रोमान्स वा कमेडीमा नभई राक्षसको संसारमा देखिनेछन् । करण जोहरको धर्मा प्रोडक्सन्स र डोपामाइन स्टुडियोको ब्यानरमा निर्माण हुने यो फिल्म ‘मन्स्टर थ्रिलर’ विधामा आधारित हुनेछ । कसले… ...

अनलाइन खबर
भारत भ्रमणमा श्रमिकका स्वास्थ्य र सामाजिक सुरक्षा मुद्दा उठाउन प्रधानमन्त्रीलाई आग्रह
OthersJust now

भारत भ्रमणमा श्रमिकका स्वास्थ्य र सामाजिक सुरक्षा मुद्दा उठाउन प्रधानमन्त्रीलाई आग्रह

खुला सिमाना र रोजगारी अवसरका कारण ठूलो संख्यामा नेपाली नागरिक भारतका विभिन्न सहर, औद्योगिक क्षेत्र, निर्माण, कृषि, होटल तथा अनौपचारिक क्षेत्रमा मौसमी र दीर्घकालीन रोजगारीमा संलग्न छन् । ...

अनलाइन खबर
प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र लामो समयदेखि थाती मुद्दा उठाउनुपर्ने सुझाव
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र लामो समयदेखि थाती मुद्दा उठाउनुपर्ने सुझाव

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुका साथै लामो समयदेखि थाती रहेका द्विपक्षीय मुद्दा समाधान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । पूर्व प्रधानमन्त्री केपी ओलीका सल्लाहकार समेत भइसकेका राजन भट्टराईले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध, सम्पर्क सञ्जाल र आपसी सहकार्य विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play