काठमाडौँ । केवाइसी अटोले निर्माण गरेको विद्युतीय माइक्रोबस नियोसीले युरोपेली सुरक्षा मापदण्डअन्तर्गत टाइप-अप्रुभल प्राप्त गरेको छ । नियोसीले व्यावसायिक सवारीसाधनको चालक तथा क्याबमा रहेका व्यक्तिको सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय युरोपेली आर्थिक...
नियोसी भ्यानले पायो युरोपेली सुरक्षा मापदण्डको मान्यता

Read Complete Original Article
Published originally on रातोपाटी






