घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुनिउँमा गए राति आगजनी भएको हो ।
धानको कुनिउँमा आगजनी

Read Complete Original Article
Published originally on अनलाइन खबर

घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुनिउँमा गए राति आगजनी भएको हो ।
Published originally on अनलाइन खबर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका २८ खेल सम्पन्न भएसँगै प्लेअफ समीकरण पुरा भएको छ । अब पहिलो क्वालिफायर (क्वालिफायर–वान)मा डिफेन्डिङ च्याम्पियन (साविक विजेता) लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्ने छन भने इलिमिनेटरमा काठमान्डु गोर्खाजले चितवन राइनोजबिरुद्ध प्रतिस्पर्धा गर्नेछ । विराटनगर किङ्गस, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिएका छन् । सात खेल खेलेको लुम्बिनीले ...

बक्स अफिसमा फिल्म असफल हुनु, दर्शकले एउटै ढर्राका फिल्म अस्वीकार गर्नु, दक्षिण भारतीय फिल्मको रिमेकले दर्शकसँग सम्बन्ध स्थापित गर्न नसक्नु र फिल्मको पटकथा लेखनमा कलाकारका व्यवस्थापकहरूको हस्तक्षेप बढ्नु अहिले हिन्दी फिल्म उद्योगका प्रमुख समस्या मानिएका छन् । यिनै कारणले दर्शकलाई फेरि सिनेमाघरसम्म ल्याउन कठिन भइरहेको विश्लेषण गरिन्छ । यस शृङ्खलाको तेस्रो तथा अन्तिम भागमा हिन्दी… ...

३० कात्तिक, मस्को । युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिनमा एक हजार ३३६ ड्रोन प्रहार गरेको छ । आक्रमणबाट पुलमा ठूलो क्षति नभएको देखिए पनि रुसी अधिकारीहरूले यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन् । रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये उक्त सङ्ख्या दोस्रो ठूलो हो । क्रिमियाका… ...

मोरङ । आँखाको ज्योति कमजोर हुँदै गएपछि उपचारका लागि सहर धाउनुपर्ने बाध्यता अब मिक्लाजुङका नागरिकलाई केही हदसम्म हट्ने भएको छ। गाउँमै विशेषज्ञ चिकित्सकबाट आँखाको परीक्षणदेखि मोतियाबिन्दुको शल्यक्रियासम्मको सेवा उपलब्ध गराउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिकामा बृहत् आँखा शिविर सञ्चालन गरिएको हो। वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतको नेतृत्वमा संचालन भैरहेको शिविरमा मोतियाबिन्दुको शल्यक्रियासहित विभिन्न आँखासम्बन्धी रोगको… ...