२ मंसिर, काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ११. ०५ अंक घटेको छ । यो कमीसँगै नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन १२.७९ अंकले बजार घटेको थियो । आज दिनभरजसो बजार रातो अंकमा रह्यो । ७० कम्पनीको मूल्य बढेको छ भने १९९ को…
दोहोरो अंक घट्यो सेयर बजार, कारोबार खस्कियो

Read Complete Original Article
Published originally on अनलाइन खबर






