देशव्यापी सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गरिँदै

सर्वेक्षणको नतिजाका आधारमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रमलाई निरन्तरता दिने वा नदिने, नुनमा आयोडिनको मात्रा समायोजन गर्ने, लक्षित समूहमा सूक्ष्म पोषक तत्त्व मिसाइएको खाना वितरण गर्नेलगायत विद्यमान पोषण नीतिमा पुनरावलोकन हुने
Read Complete Original Article
Published originally on कान्तिपुर






