प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका शत्रु भएको बताएका छन् ।
देश डुबाउने र जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल

Read Complete Original Article
Published originally on अनलाइन खबर

प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका शत्रु भएको बताएका छन् ।
Published originally on अनलाइन खबर

२३ कात्तिक, काठमाडौं । टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अटाएका छन् । वाग्लेले भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको पैरवी, जलवायु वित्तका लागि गरेको पहल तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारबारे राखेका विचारलाई महत्त्वपूर्ण मान्दै टाइम म्यागजिनले… ...

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको सोह्रौं अर्धशतक चितवन राइनोजका रवि बोपराको नाममा लेखिएको छ।बोपराले आज काठमाडौं गोर्खाजकाविरूद्ध ३४ बलमा ३ छ्क्का र २ चौकाको मद्दतमा अर्धशतक पूरा गरे। जारी सिजनमा हालसम्म १६ अर्धशतक र एक शतक प्रहार भएको छ। जसमा काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुईरदुई अर्धशतक हिर्काएका छन्। विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका डेभिड ...

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा काठमाण्डौ गोर्खाजले चितवन राइनोजलाई १० रनले हराएको छ। पाँच खेलबाट चौथोजितका साथ ८ अंक जोडेको काठमाडौं प्लेअफ नजिक पुगेको छ। चितवनको भने पाँच अंकका साथ चौथो स्थानमा कायम छ। जितका लागि पाएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन मात्रै बनाउन सक्यो। ...

तिहार पर्वका समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले चेकजाँच तथा निगरानीलाई तीव्रता दिएको थियो । ...