देउवा समूह प्युठानको जिल्ला सभापतिमा देवेन्द्र वर्मा सर्वसम्मत निर्वाचित

प्युठान। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको प्युठान जिल्ला अधिवेशनबाट देवेन्द्र वर्मा जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनले जिल्ला कार्यसमितिका पदाधिकारीसहित ३५ सदस्यीय जिल्ला कार्यसमिति र ३५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत...
Read Complete Original Article
Published originally on रातोपाटी






