सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको खेलमा एपीएफले गण्डकीलाई ७९–१२ अंकले पराजित गर्यो । एपीएफको जितमा रिन्चेन मोक्तानले १४ अंक योगदान गरिन् ।
दसौं राष्ट्रिय खेलकुद : महिला बास्केटबल

Read Complete Original Article
Published originally on कान्तिपुर






