झापा । झापाको दमकमा जुवाजन्य खेल कौडा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका–१० स्थित स्वास्थ्य चौकीनजिकै रहेको पुरानो गोठमा हारजित हुने गरी कौडा खेलिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला
दमकमा पुरानो गोठभित्र कौडा खेलिरहेका १० जना पक्राउ, नगदसहित १५ थान कौडा बरामद
_oVhUckRHsf.webp)
Read Complete Original Article
Published originally on प्रदेश खबर






