Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

द आर्ट अफ फिक्शन : मार्टिन एमिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
द आर्ट अफ फिक्शन : मार्टिन एमिस
Photo / Coverage: साहित्यपोस्ट

मार्टिन एमिस २० औँ शताब्दीको उत्तरार्ध र २१ औँ शताब्दीको सुरुवातका अंग्रेजी साहित्यका सबैभन्दा प्रभावशाली, नवीन र चर्चित लेखकहरूमध्ये एक हुन्। उनलाई आधुनिक अंग्रेजी आख्यानको रूप र शैली बदल्ने श्रेय दिइन्छ। उनको महत्त्व कति छ भने, उनी कथावस्तुलाई भन्दा पनि लेखन शैली र भाषालाई बढी महत्त्व दिन्थे। उनले अंग्रेजी भाषालाई एउटा नयाँ उर्जा र तिखोपन दिए। यसलाई धेरै समीक्षकहरूले "एमिसियन गद्य" भन्ने गर्छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on साहित्यपोस्ट

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुराकामीको बिरालो
LiteratureJust now

मुराकामीको बिरालो

न त संस्मरणजस्तो न त निबन्धजस्तो अनाैठाे विधामा लेखक हारूकी मुराकामीले पितासँगको आफ्नो जटिल सम्बन्धबारे लेखेका छन् र यो कतिपयलाई मन नपर्न पनि सक्छ ...

साहित्यपोस्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play