Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

तरुणले जिते सलिको गल्फ उपाधि

Share:WhatsAppFacebookX (Twitter)Telegram
तरुणले जिते सलिको गल्फ उपाधि
Photo / Coverage: कान्तिपुर

६ ह्यान्डिक्यापमा खेलेका तरुण अग्रवालले कुल ३८ अंक जोड्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले अन्नपूर्ण आधार सिविरसम्म हेलिकप्टर यात्राको अवसरसमेत पाएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्दियामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते
Latest NewsJust now

बर्दियामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बर्दियामा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक बस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार (कात्तिक २८) दिउँसो करिब १ः४० बजे गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडकमा दुर्घटना भएको हो । प्रहरीका अनुसार गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको बा५ख ५६०५ नम्बरको मिनिबस विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलसँग ठोक्किएर […] ...

लोकपथ
छठ पर्वमा उखु बेच्न व्यस्त सिरहाका किसान
Latest NewsJust now

छठ पर्वमा उखु बेच्न व्यस्त सिरहाका किसान

सिरहा – आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ । छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन् । सिरहाको गोलबजारसहित जिल्लाका विभिन्न बजार तथा मुख्य चोकमा किसानहरूले सडक किनारमै उखु राखेर बिक्री गरिरहेका छन् । छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यदेवलाई […] ...

काठमाण्डुपाटी
हिमालको फेदीमा करोडौँको स्वास्थ्य भवन, मुख्यमन्त्रीद्वारा उद्घाटन
Latest NewsJust now

हिमालको फेदीमा करोडौँको स्वास्थ्य भवन, मुख्यमन्त्रीद्वारा उद्घाटन

मुगुम कार्मारोङ । मुगुको मुगुम कार्मरोङ गाउँपालिका—६, को रिउस बजारमा करोडौँको स्वास्थ्य भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अन्तर्गत निर्माण भएको स्वास्थ्य... ...

रातोपाटी
हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
Latest NewsJust now

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

टर्किए । नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका जलजन्य विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली, वैज्ञानिक अनुसन्धान, अन्तरसंस्थागत सहकार्य र जलवायु उत्थानशील विकासलाई प्राथमिकता दिनुपर्नेमा विज्ञ तथा सरोकार भएकाहरूले जोड दिएका छन् । टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभेलियनमा आयोजित ‘हिमाली जल सुरक्षाका चुनौतीः हालैको […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play