काठमाडौं।नेपाल र भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने महत्त्वपूर्ण कदमस्वरूप भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति प्रदान गरेको छ। भारतको प्रेस इन्फर्मेसन ब्युरो
जनकपुरधाम र अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, रामायण सर्किटले जोड्नेछ दुई पवित्र भूमि

Read Complete Original Article
Published originally on प्रदेश खबर


_iwlmhKg7kX.webp)



