२०७५ सालबाट सञ्चालन हुँदै आएको छन्द–तरंगले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकामा २०७९ सालदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरेको हो ।
छन्दसाधना पुरस्कारबाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत

Read Complete Original Article
Published originally on कान्तिपुर






