काठमाडौं । सडकमा ट्राफिक प्रहरी परिचालन गरेर हातको इशारामार्फत सवारीसाधन व्यवस्थापन गर्ने परम्परागत प्रणालीलाई विस्थापित गर्दै प्रविधिमा आधारित स्मार्ट ट्राफिक प्रणाली लागू गर्नुपर्नेमा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले जोड दिएका छन् ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीमा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति गजुरेलले यातायात व्यवस्थापनलाई आधुनिक, सहज र प्रभावकारी बनाउन प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका हु
चोकमा उभिएर हात हल्लाउने होइन, प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्नुपर्छ : गजुरेल

Read Complete Original Article
Published originally on आइसिटी समाचार






