• चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा खसेको सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिङ सडकखण्डमा सवारी जाम भएको छ। • पहिरो पन्छ्याएपछि आवागमन खुलिसकेको भए पनि सडक र पुलको साँघुरोपन र सवारीको चापले जाम अझै लामो भएको छ। • तिहारको अवसरमा काठमाडौंतर्फ जान लागेका र काठमाडौं छोडेका यात्रुहरू जाममा फसेका छन्।
घोप्टेभीरको पहिरो पन्छ्याइयो, तर जाममा फसे तिहार मनाउन हिँडेकाहरु
Read Complete Original Article
Published originally on नेपालबहस






