Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

ग्लोबल आईएमई बैंकले उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आईएमई बैंकले उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै
Photo / Coverage: अनलाइन खबर

२० कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको औपचारिक सुरुवात गर्दै बैंकले शुक्रबार निर्माणस्थलमा भूमिपूजा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गरी भवन निर्माणको सुरुवात गरेका हुन् । करिब एक लाख ४६…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीड नियन्त्रणमा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुहोला : सशस्त्र आईजीपी पौडेल
OthersJust now

भीड नियन्त्रणमा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुहोला : सशस्त्र आईजीपी पौडेल

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा द्वन्द्व बढाउनु नभई परिस्थिति नियन्त्रणमा लिएर शान्ति र सुव्यवस्था कायम गर्नु रहेको बताएका छन् । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट निलबाराही काठमाण्डुको स्थलगत निरीक्षण […] ...

काठमाण्डुपाटी
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन
OthersJust now

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन

२० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ । लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महाअभियानका संयोजक अकरम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति सुशासनको विपरीत रहेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play