कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कैलालीको गेटास्थित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै पनि बहाना स्वीकार्य नभएको बताएका छन् । सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सको अगुवाइमा कैलालीको अत्तरियामा आयोजित...
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा बहाना स्वीकार्य छैन : मुख्यमन्त्री भट्ट

Read Complete Original Article
Published originally on रातोपाटी






